घिर्नी
स्वरूप
घिर्नी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [घिर्+नी] १. रगडिने, घस्रिने र घोटिने ठाउँमा जडिने धातु वा काठका साना पाङ्ग्रा । २. डोला डन्डीमा घुम्ने, परिधिमा खाल्डो परेको पाङ्ग्रो; घिर्रो । ~ पाङ्ग्रो— ना॰ जमिनमुनिको पानी निकाल्ने एक प्रकारको साधन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: