सामग्रीमा जानुहोस्

घिरघिर

Wiktionaryबाट

घिरघिर

अकर्मक क्रिया

क्रि॰ वि॰ [अ॰ मू॰ घिर्+अ (बि॰)] १. पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने गरी । २. घुर्रो घुम्दा आवाज निस्कने चालमा । > घिरघिराइ— ना॰ घिरघिर शब्द आउने क्रिया वा प्रक्रिया । घिरघिराइनु— अ॰ क्रि॰ घिरघिर होइनु । घिरघिराउनु— अ॰ क्रि॰ घिरघिर आवाज आउनु ।

  1. अङ्ग्रेजी: