सामग्रीमा जानुहोस्

घिच्च्याउनु

Wiktionaryबाट

घिच्च्याउनु

नाम

स॰ क्रि॰ [घिच्चि+याउ+नु] १. हातमा वा डोरी, पटुका आदिमा समाएर तान्नु; खिच्नु; घिसार्नु । २. जबरजस्तीसित लैजानु; घिस्स्याउनु । > घिच्च्याहट— ना॰ घिच्चिने काम वा अवस्था; घिच्चिनेको गुहार वा पुकार ।

  1. अङ्ग्रेजी: