घारघुर

Wiktionaryबाट

घारघुर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

क्रि॰ वि॰ [अ॰ मू॰ घुर्+अ (बि॰)] १. मही पार्दा शब्द निस्कने गरी । २. नेती तानेझैँ कुनै वस्तु तान्ने चालमा । ना॰ ३. जसोतसो गरी काम गर्ने ढङ्ग । ४. पाङ्ग्रा भएका सवारीहरू चल्दा आउने शब्द । ५. आफुसको झगडा; बाझो; कलह; गडबडी । > घारघुरे— वि॰ १. घारघुर गर्ने । ना॰ २. तेजपातका जस्ता पात र फुस्रो डाँठ हुने काँडादार बुटोविशेष । ३. एक किसिमको बालखेल ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: