सामग्रीमा जानुहोस्

घाती

Wiktionaryबाट

घाती

विशेषण

वि॰ [सं॰] १. घात वा प्रहार गर्ने; हान्ने । २. हत्या गर्ने; हत्यारो । ३. नाश गर्ने; बिगार्ने ।

  1. अङ्ग्रेजी: treacherous; murderous