घाटे
स्वरूप
घाटे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [घाट+ए] १. घाटमा बस्ने व्यक्ति । २. पण्डा; तीर्थपुरोहित । ३. मुर्दा पोलेर जीविका चलाउने व्यक्ति । वि॰ ४. घाटसम्बन्धी; घाटको । ~ दस्तुर— ना॰ घाटमा मुर्दा पोल्दा तिर्नुपर्ने दस्तुर । ~ पाथी— ना॰ घाट लाग्ने खोलाका वरिपरिका गाउँमा माझीले वर्षको एक पटक घरैपिच्छे चन्दास्वरूप उठाउने एक पाथी अन्न । ~ भूत— ना॰ मसानघाटमा रहने भनिएको एक प्रकारको भूत । ~ वैद्य— ना॰ घाटमा लगिने अवस्थाका र घाटमा लगिएका बिरामीहरूको उपचार तथा तिनका आखिरी अवस्थाको विचार गर्ने, प्रायः घाटकै छेउछाउमा बसेका वैद्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: for lively hood; one who sits on a ghat