घाउ
स्वरूप
घाउ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ घाते १. रगत आउने गरी कुनै हतियारबाट लागेको वा कुटपिट, ठक्कर आदिबाट भएको चोट । २. फुटेको वा पिलिएको खटिरो । ~ पुछाउनी— ना॰ कुट्नेले कुटिनेलाई दिने धन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: hurt; injury; wound; sore; bruise