सामग्रीमा जानुहोस्

घस्कनु

Wiktionaryबाट

घस्कनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [घसक्क+नु] मन नपरेको मानिस अन्त जानु; अन्भरिनु । > घस्काइ— ना॰ घस्कने भाव, क्रिया वा प्रक्रिया । घस्काइनु— क॰ क्रि॰ घस्कने पारिनु । घस्काउनु— प्रे॰ क्रि॰ घस्कन लाउनु । घस्काहट— ना॰ घस्कने काम वा चाल; घस्काइ । घस्काहा— वि॰ घस्कने; अन्भरिने । घस्किनु— अ॰ क्रि॰ घस्कनु । घस्क्याइ— ना॰ घस्किने किसिम, क्रिया वा भाव ।

  1. अङ्ग्रेजी: to deviate; to swerve; to flinch; to go off