घबघब
स्वरूप
घबघब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ मू॰ घङ्+अ (बि॰)] १. भोटे कुकुर वा जङ्गी कुकुरका भुकाइको शब्द । २. घाँटीमा कफ भरिएका अवस्थामा प्रायः बूढो मान्छेले खोक्ताको आवाज । ३. खोलो गडगडाएर कराउँदाको शब्द ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: