सामग्रीमा जानुहोस्

घनश्याम

Wiktionaryबाट

घनश्याम

नाम

ना॰ [सं॰] १. कालो बादल । २. राम । ३. कृष्ण । वि॰ ४. पानी बोक्ने बादलजस्तो कालो । घन श्रेणी— ना॰ [सं॰] बादलको ताँती; मेघमाला । घन सेन्टिमिटर— ना॰ [घन+सेन्टिमिटरे १ ह् १ ह् १ सेन्टिमिटरको वस्तु वा नाप ।

  1. अङ्ग्रेजी: