सामग्रीमा जानुहोस्

घच्का

Wiktionaryबाट

घच्का

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [रू घोच्] अरूलाई पीर पर्ने गरी वा छेडछाड गरेर भनिने कुरा; घोचपेच; घच्चा । — पच्का— ना॰ बाधा हुने गरी घोचेर वा बिझाएर भन्ने काम; घोचपेच; छेडछाड । घ

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: