ग्वारग्वार
स्वरूप
ग्वारग्वार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ ग्वार्+अ(बि॰)] १. ग्वार शब्द लगातार आउने गरी (बाटुला चीजबीज, अनाज आदि खन्याउँदा वा रूखबाट धेरै फल भुइँमा खस्ता शब्द आउने किसिम॰ । २. धेरै मानिस दगुरेर । > ग्वारग्वारती/ग्वारग्वारी— क्रि॰ वि॰ अझ ग्वारग्वारसँग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: