सामग्रीमा जानुहोस्

ग्वाच्च

Wiktionaryबाट

ग्वाच्च

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ ग्वाच्+च] १. लक्कु मिलाएर (जुवामा धेरै रुपियाँपैसा थाप्ने किसिम) । २. लापर्बाहीसँग (एकमुस्ट पैसा दिने वा लिने चाल) । ३. एक्कासि (हिलो, खाल्टो आदिमा गाडिने किसिम॰ ।

  1. अङ्ग्रेजी: