सामग्रीमा जानुहोस्

ग्वाक

Wiktionaryबाट

ग्वाक

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ १. खेतमा कान्लामुनिको पोतेला; कान्लामुनि निस्किएको जमिन । २. बादल, कुइरो बढी लाग्ने ठाउँमा कोदाको बाला, मकैका घोगा आदि सुकाउन निश्चित ठाउँमा थन्क्याउने काम । श्र ग्वाके— ना॰ धानका बोटमा लाग्ने एक जातको कीरो ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: