ग्रीवा
नाम
ना॰ [सं॰] टाउको र धडलाई जोड्ने अङ्ग; घाँटी; गर्दन । श्र ग्रीवी— वि॰ १. लामो र राम्रो घाँटी हुने । ना॰ २. उँट ।