ग्राही
स्वरूप
ग्राही
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. लिने वा ग्रहण गर्ने । २. पक्रने; समात्ने । ३. आदरपूर्वक स्वीकार गर्ने (गुणग्राही, रसग्राही इ॰) । ४. दिसा वा मल रोक्ने; गोटा पर्ने; कब्जियत गर्ने (औषधी॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: