ग्राहक

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम पद

अर्थ[सम्पादन]

  1. कुनै पनि थोक या सेवा पैसा तिरेर उपभोग गर्ने मानिस

उदाहरण[सम्पादन]

  1. हाम्रो सेवाका ४०,००० ग्राहक छन् ।