ग्रहशान्ति
स्वरूप
ग्रहशान्ति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. ग्रहहरूको दोष हटाउनका निम्ति गरिने ग्रहको पूजा वा यज्ञ । २. विवाह–ब्रतबन्ध आदि शुभ कार्यमा ग्रहको सम्भावित अरिष्ट शान्त पार्न गरिने पूजा । ३. ग्रहको प्रकोप शान्त हुने अवस्था वा भाव ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: