ग्रहदशा
स्वरूप
ग्रहदशा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. जन्मकुण्डलीका कुनै स्थानमा रहेका ग्रहका प्रभावले मानिसलाई हुने शुभ वा अशुभ परिणाम । २. खराब दिन; दुर्भाग्य । ३. ग्रह–गोचरको स्थिति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: