ग्रहतिलक
नाम
ना॰ [सं॰] विवाहमा पुरोहितले मन्त्रवाचन गर्दै आशिष् दिएर दुलहादुलहीलाई पालैसित लगाइने टीका ।