सामग्रीमा जानुहोस्

ग्रथित

Wiktionaryबाट

ग्रथित

विशेषण

वि॰ [सं॰] १. बाँधिएको; उनिएको; गाँसिएको । २. रचना गरिएको; बनाइएको; रचित । ३. गाढा तुल्याइएको; जमाइएको ।

  1. अङ्ग्रेजी: