ग्य्राजुएट
स्वरूप
ग्य्राजुएट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] कुनै विश्वविद्यालयबाट शास्त्री, बी॰ ए॰, बी॰ कम॰, बी॰ एस्सी॰ वा तत्समकक्ष कुनै परीक्षा उत्तीर्ण गरी स्नातक उपाधि प्राप्त गरेको व्यक्ति; स्नातक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: