ग्यालिब
स्वरूप
ग्यालिब
नाम
ना॰ [सेर्पा॰] सनईजस्तो तामाको सोझो आकारको हिमाली सेर्पा लामाहरूमा प्रचलित एक प्रकारको बाजा । (लामोछोटो दुवै प्रकारको हुने यो बाजा धार्मिक कार्य तथा पूजाआजामा फुकेर बजाइन्छ॰ ।
"https://ne.wiktionary.org/w/index.php?title=ग्यालिब&oldid=50977" बाट अनुप्रेषित