ग्याँठ
स्वरूप
ग्याँठ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [ग्याँटिसे रबर र धागो मिलाई बुनेको तानिने र खुम्चिने फित्ता; ग्याँटिस । — ना॰ [गाँठे] १. कुनै गाँठो परेको वा डल्लो वस्तु । २. ठूलो पोको वा बन्डल । — कोपी/गोभी— ना॰ गान्टे मूलाका छाँटको र तरकारी खाइने, बोटको मास्तिर डल्लो हुने एक जातको गोभी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: