गौँडे
स्वरूप
गौँडे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गौँडो+ए] १. गौँडो ढुकेर बस्ने; गौँडामा बस्ने (चोर) । २. गौँडोसम्बन्धी; गौँडाको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: