सामग्रीमा जानुहोस्

गौँडा

Wiktionaryबाट

गौँडा

नाम

ना॰ [सं॰ गढे १. अक्कर परेको ठाउँ; असजिलो र अप्ठेरो ठाउँ । २. गढी बनाइएको ठाउँ । ३. पहिलेपहिले गोस्वारासरहको काम गर्ने पहाडी अड्डा (धनकुटा गौँडा, पाल्पा गौँडा आदि॰ वा त्यस अड्डाका मातहतको इलाका । ४. कसैको हैकम चल्ने ठाउँ । — को बाघ— ना॰ शरण नपरी सुखै नपाइने डरलाग्दो मानिस; कुनै खास ठाउँमा धाक जमाएर बसेको व्यक्ति । ~ गल्छे”डा— ना॰ १. मुस्किलसँग आवतजावत गर्न सकिने बाटोघाटो; गौँडो र गल्छेँडो । २. समाधान वा निर्णयमा पुग्न अप्ठेरो पर्ने समस्या । ~ गोस्वारा— ना॰ वर्तमान प्रशासनिक सुधारभन्दा पहिले पहाड र मधेसमा शान्तिसुरक्षा आदिको काम गर्ने मुख्य अड्डा; गौँडा र गोस्वारा ।

  1. अङ्ग्रेजी: