सामग्रीमा जानुहोस्

गोल्याउनु

Wiktionaryबाट

गोल्याउनु

विशेषण

स॰ क्रि॰ [गोल+याउ+नु] १. गोलाकार पार्नु; बाटुलो बनाउनु । २. भेडा, बाख्रा, गाईबस्तु आदि समेटेर एकत्रित पार्नु । ३. आगोको बचाउका लागि बोर्सीमा अँगार, खरानी आदिलाई एक ठाउँमा समेट्नु । > गोल्याहा— वि॰ १. गोलो भएको; गोलो परेको । २. पूरा नसल्की आगो निभिहाल्ने; बढी गोल रहने ।

  1. अङ्ग्रेजी: