सामग्रीमा जानुहोस्

गोल्की

Wiktionaryबाट

गोल्की

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [अङ्॰ गोलकीपरे भकुन्डो आदिका खेलमैदानमा गोल गरिने निश्चित ठाउँमा रहेर विपक्षका खेलाडीबाट हानिएको भकुन्डो आदिलाई निर्धारित गोलक्षेत्रमा छिर्न वा पस्न नदिने दायित्व लिएको पक्षतर्फको खेलाडी; गोलरक्षक । ~ बाजा— ना॰ बाँसको ढुङ्ग्राबाट निस्केको धागामा गट्टाले हानेर बजाइने एक गोल प्रकारको सहायक तालबाजा ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: