सामग्रीमा जानुहोस्

गोलाइ

Wiktionaryबाट

गोलाइ

नाम

ना॰ [गोलो+आइ] गोल हुनाको स्थिति वा प्रक्रिया; बाटुलोपन; गोलो परेको रूप; गोलाकार ।

  1. अङ्ग्रेजी: