सामग्रीमा जानुहोस्

गोलयोग

Wiktionaryबाट

गोलयोग

नाम

ना॰ [सं॰] ज्योतिषशास्त्रअनुसार छ वा सातवटा ग्रह एकै ठाउँमा वरिपरि भएर बस्ता पर्ने अशुभ योग । गोल सन्जाप— ना॰ [गोल+सन्जाप] भोटो, लबेदा, चोलो आदिमा लगाइने डोलो आकारको सन्जाप (पाइपिब॰ ।

  1. अङ्ग्रेजी: