गोलन्दाज
नाम
ना॰ [फा॰] ठीक ठाउँमा पर्ने अन्दाज गरी तोपबारा गोला प्रहार गर्ने व्यक्ति; तोप हान्ने मानिस ।