गोलटोल
स्वरूप
गोलटोल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गोल+टोल] धेरै जना मिलेर बसेको गाउँ; मिलेर बसेका छरछिमेकी । गोलत किया— ना॰ [गोल+तकियो मूल तकियाको सहायक तकिया; गोलो तकिया वा सिरानी । गोल दारिम— ना॰ [गोल+दारिम] टिम्बुरका जस्ता साना दाना फल्ने काँडादार एक बोट; त्यसैको फल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: