सामग्रीमा जानुहोस्

गोभ्–नु

Wiktionaryबाट

गोभ्–नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [सं॰ गुम्फ+नु] १. कुनै वस्तुमा हतियार आदिले घोप्नु वा घोच्नु । २. खोप्नु; छेड्नु । > गोभाइ— ना॰ गोभ्ने क्रिया वा प्रक्रिया । गोभाइनु— क॰ क्रि॰ गोभ्न लाइनु ।

  1. अङ्ग्रेजी: