गोब्रे
स्वरूप
गोब्रे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गोबर+ए] १. बुद्धू; गोबरगणेश । २. भद्दा किसिमको मोटो; गो६ले । ३. गोबरसम्बन्धी; गोबरजस्तो । ~ किरो— ना॰ गोबरमा पैदा हुने र गोबरमै खेल्ने एक कीरो । ~ चाँप— ना॰ पहेँलो फूल फुल्ने एक जातको चाँप । ~ च्याउ— ना॰ गोबरमा उम्रने, खैरो वा सेतो रबको एक जातको च्याउ । ~ झार— ना॰ ठूलठूला खस्रा पात र गोलभेँडाजस्ता फल फल्ने बर्खाका समयमा पलाउने एक जातको घाँसपात । ~ पालुङ्गो— ना॰ हिलामा उम्रने वा पलाउने ठूलठूला पात भएको पालुङ्गो साग; हिलेपालुङ्गो । ~ प्वाल— ना॰ गोठबाट गोबर बाहिर फाल्न गाह्रो वा फरिकामा बनाइएको प्वाल; गोबर फाल्ने दुलो । ~ मल— ना॰ गाईबस्तुका गोबरको मल । ~ मसी— ना॰ ध्वाँसो वा मोसोबाट तयार हुने कालो वा फुस्रो मसी । ~ सल्लो— ना॰ गोबरको थासोजस्तो फल फल्ने एक जातको सल्लो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: