सामग्रीमा जानुहोस्

गोपा

Wiktionaryबाट

गोपा

नाम

ना॰ [सं॰] १. गोप–जातिकी स्त्री । २. गोठाल्नी; गाई पाल्ने स्त्री । ३. गौतमबुद्धकी पत्नी; यशोधरा । ४. श्यामालता; कालीलहरो ।

  1. अङ्ग्रेजी: