सामग्रीमा जानुहोस्

गोद्–नु

Wiktionaryबाट

गोद्–नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [सं॰ गुर्द+नु] १. लात्तीले हान्नु; लट्ठी वा हातले पिट्नु; खाँद्नु; ठोक्नु; भकुर्नु । २. घोच्नु; गाड्नु । > गोदगाद— ना॰ गोद्नेवर्ने काम । गोदना— ना॰ नीर वा कोइला हालेको पानीमा डुबाइएका सियाले शरीरमा खोपेर बनाइने विशिष्ट आकृति वा शृङ्गारिक बुट्टा । गोदाइ— ना॰ गोद्ने भाव, क्रिया वा प्रक्रिया । गोदाइनु— क॰ क्रि॰ गोद्न लाइनु । गोदाउनु— प्रे॰ क्रि॰ गोद्न लाउनु; ठोकाउनु । गोदागोद— ना॰ परस्परको गोदाइ; कुटाकुट; खाँदाखाँद ।

  1. अङ्ग्रेजी: