गोतिया
स्वरूप
गोतिया
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गोत्र+इयो एकै गोत्रको; गोत्र मिल्दो; सगोत्री; गोतियार; गोती ।
उदाहरण
[सम्पादन गर्नुहोस्]कोइराला र उप्रेती गोतिया हुन् ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: