सामग्रीमा जानुहोस्

गोड्–नु

Wiktionaryबाट

गोड्–नु

नाम

स॰ क्रि॰ [प्रा॰ गोड्ड+नु] बिरुवावरिपरिका झार वा घाँस उखेलेर उघारो पार्नु; बिरुवावरिपरिको माटो खनेर बिरुवामा उकेरा दिनु; गोडमेल गर्नु । > गोड— ना॰ वरिपरिको झार उखेली बोटबिरुवामा माटाले उकेरा दिने काम; गोड्ने काम; गोडमेल ।

  1. अङ्ग्रेजी: