सामग्रीमा जानुहोस्

गोठे

Wiktionaryबाट

गोठे

क्रियाविशेषण

वि॰ [गोठ+ए] गोठसम्बन्धी; गोठको । ~ च्याउ— ना॰ गोबरमा उम्रने च्याउ; गोब्रेच्याउ । ~ झाँक्री— ना॰ मध्य रातमा गोठालाले थाहा नपाउने गरी गोठगोठ डुल्ने झाँक्री । > गोठेरी— ना॰ १. पोकोपन्तरो; सानो पोको । २. गोठ बस्ने आइमाई । वि॰ ३. डल्ली; गान्टी । ~ लौरी— ना॰ १. औँलामा लौरो अड्याएर खेलिने केटाकेटीको एक खेल । क्रि॰ वि॰ २. गोठैपिच्छे ।

  1. अङ्ग्रेजी: