गोठाले
स्वरूप
गोठाले
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गोठालो+ए] १. गोठालाको जस्तो स्वभाव भएको; गोठालोसम्बन्धी; गोठालोको काम गर्ने । २. ठूला र खस्रा पात हुने र खनिउँका जस्ता फल फल्ने एक जातको वनस्पति; खस्रेतो । ~ काँक्री— ना॰ गोलकाँक्रीका आकारको एक जातको हरियो फल । ~ चरो— ना॰ कोइलीका आकारको एक जातको चरो । ~ झार— ना॰ पहेँला फूल फुल्ने र खानसमेत हुने एक किसिमको भुइँझार । ~ साग— ना॰ दूधजस्तो चोप निस्कने लामा–लामा पात, सेता वा पहेँला फूल र सेतो मूला हुने एक प्रकारको झार; दुग्धफेनी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: