सामग्रीमा जानुहोस्

गोटी

Wiktionaryबाट

सङ्खेय नाम

पासा, बुद्धिचाल, क्यारेमबोर्ड आदि खेलमा प्रयोग गरिने काठ, धातु, प्लाष्टिक आदिबाट बनेका विभिन्न आकारका टुक्रा वस्तु

१. बुद्धिचालका काला सेता गोटीहरू एकै ठाउँमा मिसिएका छन्।

२. क्यारेमबोर्डको गोटी हान्नु पनि ठट्टाको कुरो होइन।

  1. अङ्ग्रेजी: