गोजी
स्वरूप
गोजी
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ १. भित्रपट्टि मसला हालेर बनाइने खुवाको रोटी । २. बगली; खल्ती; जेब । — चोलो— ना॰ गोजी वा खल्ती भएको चोलो । — भराइ— ना॰ लोग्नेले स्वास्नीलाई छाड्दा वा पारपाचुके गर्दा दिनुपर्ने रकम । > गोजेरो— ना॰ १. श्वासनलीको समानान्तर रहेको, खाएको कुरो पेटमा जाने नली । २. सिँघान । वि॰ ३. सिँघानेग् गोज्याङ्ग्रो ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: