गैह्री
स्वरूप
गैह्री
नाम
वि॰ छेउछाउको जमिनको तुलनामा होचो; गहिरो; गैह्रो; गैरी । ~ खेत— ना॰ गैरी खेत; गहिरी खेत । ~ जँघार— ना॰ गैरी जँगार; गहिरी जँघार । ~ जानु— टु॰ बाँझी हुनु; गैरी जानु ।
"https://ne.wiktionary.org/w/index.php?title=गैह्री&oldid=50768" बाट अनुप्रेषित