गैरी
स्वरूप
गैरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गहिरो+ई] छेउछाउको जमिनको तुलनामा होचो; भासिएको; गहिरो; गैह्री । ~ खेत— ना॰ छिपछिपे भए पनि पानी जमिरहने खेत; कुलो लाग्ने असल खेत; गहिरी खेत । ~ जँघार— ना॰ कुनै नदी केही उठेको जमिनमा फैलिई पैदल वारपार गर्न सकिने ठाउँ । ~ जानु— टु॰ छोराछोरी नहुनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: