गैँडे
स्वरूप
गैँडे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गैँडा+ए] गैँडाजस्तो; मोटोघाटो भईकन पनि पुड्को । स्त्री॰ गैँडी । ~ किरो— ना॰ गोबरमा पैदा हुने भमराजस्तो कालो कीरो; गोब्रेकीरो; गुहेकीरो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: