गेडो
स्वरूप
गेडो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. मकै, केराउ, सिमी, चना आदिको दाना; अन्नको सानो–ठूलो बीज । २. फल । — मुठो— ना॰ मुठीले सोहोर्न सकिने र औँलाले टिप्न सकिने अनाजका सबै दाना; गेडागेडी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: