गेडी
स्वरूप
गेडी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गेडो+ई] १.सानो गेडो । २. दानु; गेडो (बालबोलीमा) । ३. शरीरका अङ्गहरूका हाडको जोर्नी । ४. पोतेका साथ उनेर लगाइने सुनको गहना (नौगेडी) । ५. मोटर, साइकल आदिको गति हलुको पार्दै गुड्न मदत गर्ने जोर्नीमा रहेका विभिन्न आकारका फलामका बाटुला टुक्रा । गेडे मल— ना॰ [गेडो+मल] सेतो, खैरो र कालो रबका ससाना दाना हुने तथा नाइट्रोजन, फसफोरस र पोटास तीन तत्त्व भएको रासायनिक मल (कम्प्लेक्स मल॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: