सामग्रीमा जानुहोस्

गेगर

Wiktionaryबाट

गेगर

नाम

ना॰ [सं॰ कर्करे १. ढुङ्गाका सानातिना टुक्रा; मसिना भएर टुक्रिएका ढुङ्गा । २. माटो जति पानीले पखालिसकेपछि बचेका मसिना ढुङ्गा वा खस्रा बालुवाका कण । > गेगरान— वि॰ ढुङ्गा वा इँटका टुक्रैटुक्रा भएको; ढुङ्ग्यान; ढुङ्गे (बाटो, जमिन॰रू

  1. अङ्ग्रेजी: