सामग्रीमा जानुहोस्

गृह

Wiktionaryबाट

सङ्खेय नाम

१. बस्नका लागि बनाइएको भवन; घर

  • उनलाई अतिथि गृहमा ल्याएर राखे।

घरभित्रको; आन्तरिक

पाकिस्तानको वैदेशिक नीति यसको गृह नीतिबाट प्रभावित छ।

  1. अङ्ग्रेजी: Home
"https://ne.wiktionary.org/w/index.php?title=गृह&oldid=51822" बाट अनुप्रेषित