गुहे
स्वरूप
गुहे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गुहु+ए] १. गुहुजस्तो फोहर; घिनलाग्दो । २. गुहुको; गुहुसम्बन्धी । ~ किरो— ना॰ गुहुमा उब्जिने र गुहुमै दुलो पारेर बस्ने, भमरोजस्तो कालो रबको कीरो; गैँडेकीरो । ~ चाँचर— ना॰ खोलानालाका किनारमा बस्ने एक जातको चाँचर चरो । ~ चिल— ना॰ चुच्चो पहेँलो र शरीर प्रायः सेतो हुने, दिनमा आँखा नदेख्ने, लाटोकोसेरोभन्दा केही ठूलो चील; हुचील । ~ थाङ्ना— ना॰ कोक्रो नछोडेको केटाकेटीका थाङ्ना; गुहु–मूतले मुछिएको थाङ्ना । ~ धन्दा— ना॰ मन नपर्ने खालको साधारण काम; झन्झटलाग्दो सानोतिनो काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: